डेढ महिनापछिको काठमाडौं
– पुष्प केसी
काठमाडौं उपत्यकामा बैशख १६ गतेदेखि लगाइएको निषेधाज्ञा डेढ महिनापछि आज आंशिक रुपमा खुकुलो बनाइएको छ ।
अघिल्ला दिनहरुमा झैं प्रहरी चेकिङ्ग भने आज पनि सडकमा कडा नै देखिन्थ्यो । बिना काम निस्केका तथा परिचयपत्र नबोकेका सवारी साधनलाइ आज पनि प्रहरीले होल्डिङ एरियामा राखेको थियो ।
आज मंगलबार बिहान कार्यालय समयमा खिचिएका केही तस्वीर र भिडियो !
टिप्पणीहरू