बनकालीमा शिवसेनाको र्याली
शिवसेना नेपालले आज बनकालीदेखि माइतीघर मण्डलासम्म बाजागाजासहित र्याली गरेको छ।
गौशाला वनकालीबाट बाजागाजासहित शुरु भएको र्याली माइतीघर मण्डलामा समापन हुने बताइएको छ ।

र्यालीको नेतृत्व शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गरेका छन् । र्यालीमा करिब ३० दर्जनको उपस्थिति रहेको जनाइएको छ ।
टिप्पणीहरू