ट्र्याक्टर दुर्घटनामा चालक ठहरै

ट्र्याक्टर दुर्घटनामा चालक ठहरै

सर्लाहीको लालबन्दीमा ट्याक्टर दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।

लालबन्दी नगरपालिका-१ स्थित सडकमा प्र २ ०२ ००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सोही नगरपालिका बस्ने २७ वर्षीय सुकेश्वर राय यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रायको हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू