चिनियाँ राजदूत रक्षा मन्त्रालयमा

चिनियाँ राजदूत रक्षा मन्त्रालयमा

रक्षामन्त्री डा.मीनेन्द्र रिजाल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीबीच भेटवार्ता भएको छ ।

केही बेरअघि राजदूत यान्छी मन्त्रीलाई भेटेर फर्किनुभएको छ ।

सिंहदरवारमा भएको भेटमा चीनले नेपाली सेनालाई आवश्यक सहयोगको निरन्तरतामाथि छलफल भएको बताइएको छ ।

त्यसअवसरमा उहाँहरुबीच दुई देशबीच पारस्परिक सहयोग आदानप्रदानबारे पनि विचार विमर्श भएको छ ।

टिप्पणीहरू