जाडोवीच मध्य एशियाली देशका नेताहरू भारत आउने

जाडोवीच मध्य एशियाली देशका नेताहरू भारत आउने

भारतले आगामी गणतन्त्र दिवश (जनवरी २५) समारोहमा मध्ये एशियाली देशका नेताहरूलाई आमन्त्रित गर्ने भएको छ ।

भारतले यो साता मध्ये एशियाली पाँचवटा देशका विदेशमन्त्रीहरूको सम्मेलन गर्दैछ । जहाँ विदेश मन्त्री एस. जयशंकरले अर्को वर्षको गणतन्त्र दिवस समारोहमा ती देशका सरकार प्रमुखहरूलाई उपस्थित गराउने सम्भावनाबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू