सुरक्षाकर्मीहरु दङ्गा नियन्त्रणको पोशाकमा स्ट्याण्डबाइ

सुरक्षाकर्मीहरु दङ्गा नियन्त्रणको पोशाकमा स्ट्याण्डबाइ

प्रहरी प्रधान कार्यालय,नक्साल र उपत्यकामा कार्यरत सबै सुरक्षाकर्मीलाई अहिले बिहान १० बजेबाट चुस्ता पोशाकमा तैनाथ गराइएको छ । हिजो बेलुका नेपाल प्रहरीले एक सर्कुलर जारी गर्दै अर्को आदेश नआउँदासम्म नीलो रङको चुस्ता पोशाकमा खटिन भनिएको हो ।

निर्देशनअनुसार प्रहरी जवानदेखि निरिक्षकसम्मले चुस्ता पोशाकमा ड्युटी गर्नुपर्नेछ ।

टिप्पणीहरू