भारतका वरिष्ठ पत्रकार बिते

भारतका वरिष्ठ पत्रकार बिते

भारतका वरिष्ठ पत्रकार तथा इण्डियन एक्सप्रेसका नेशनल ब्युरो चिफ रविश तिवारीको निधन भएको छ । झण्डै दुई वर्षदेखि क्यान्सर रोगबाट ग्रसित तिवारीको हिजो राति निधन भएको हो ।

४० वर्षका तिवारी राजधानी नयाँ दिल्ली नजिकैको गुरुग्राममा हिजो राति बितेको पारिवारिक श्रोतले बताएको छ ।

टिप्पणीहरू