राष्ट्रपतिसामु प्रधानमन्त्री र प्रधानसेनापतिसँगै प्रवेश

राष्ट्रपतिसामु प्रधानमन्त्री र प्रधानसेनापतिसँगै प्रवेश

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ ।

उहाँहरु दिउँसो २ बजेको हाराहारीमा शीतल निवास छिर्नुभएको हो । प्रधानमन्त्री र प्रधानसेनापति एउटै समयमा शीतल निवास छिरेर भेटघाट गर्नुलाई राजनीतिक रुपमा अर्थपूर्ण ठानिएको छ ।

टिप्पणीहरू