उताबाट लाखौंका अवैध कपडा र वालपेन्ट ओसारियो

उताबाट लाखौंका अवैध कपडा र वालपेन्ट ओसारियो

प्रहरीले कैलालीमा भन्सार छलेर ल्याइएका समानहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका ९ गौरीपुरबाट सात लाख १५ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएका सामान हिजो बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उक्त स्थानबाट बेवारिसे अवस्थामा कपडाहरु फेला पारेको छ । फेला पारिएका सामानमा केही लेडिज कपडाका थानहरु, लेडिज सुट, वाल पेन्टलगायतका सामान हुन् ।

टिप्पणीहरू