निर्माण व्यवसायीको तस्बिर झुण्डाइए

खोला छेउमा माननीयको तस्बिर

मकवानपुरको मनहरी गाउँपालिकामा पुल समयमा नबनेपछि निर्माण व्यवसायीको तस्बिर झुण्डाइएको छ । पालिकाले आन्तरिक कोष खर्चेर निर्माण थालेको पुल नबनाएपछि पाँच राजनीतिक दलले कालो ब्यानरमा निर्माण व्यवसायीको तस्बिर निर्माणाधीन पुलमा टाँगेका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीे र राष्ट्रिय प्रजातन्त्र पार्टीले समयमै काम नसकेका ठेकेदारहरुका तस्बिर अंकित कालो ब्यानर पुल र गाउँपालिका कार्यालयमा टाँगेका हुन् । फोटो झुण्डाइएका ठे…