भूपाल बराल

भाउजू भन्नेहरूको भागाभाग

माओवादी सचिव भनी चिनिन्छन् रामकृष्ण सुवेदी र कृष्ण राउत । अहिले अर्थमन्त्री वर्षमान पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गर्दै छन्, यिनैलाई राख्नका लागि । ‘नजानु–नजानु’ भन्दाभन्दै अर्थसचिव कृष्णहरि पुष्कर अमेरिका हिँडेपछि वर्षमान उनीसँग फायर छन् । विकल्पमा सचिव फेर्न त खोजे । तर, अर्थमा भित्र्याउन​​​​​​ आफूले भनेजस्तो सचिव पाइरहेका छैनन् । बरु अर्थमा तीन जना नयाँ सहसचिवले इन्ट्री पाएका छन्, ढुण्डी निरौला, नारायण सापकोटा र शिवलाल तिवारी । दुई महिनाअगा…