सांसद श्याम घिमिरे
समृद्धिका लागि गाँजा खेती र यौन व्यवसाय अपरिहार्य : काँग्रेस प्रमुख सचेतक
नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले मुलुकको अर्थतन्त्र सुधारको लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई विदेशी पर्यटकको संख्या बढाउने उपायबारे जानकारी दिएका हुन् । सरकारले कानुन बनाएर यौन व्यवसाय र व्यवसायीहरुलाई सम्बोधन गर्नुपर्ने उनको धारणा छ । ‘मैले बारम्बार भन्दै आएको छु, यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरौँ’, उनले भने, ‘यसले मुलुकमा पर्यटकको संख्या बढाउँछ, अर्थतन्त्…