वसन्तपुर
इन्द्रजात्रा हेर्न विशिष्ट व्यक्तिहरु हिँडेरै पुगे वसन्तपुर
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेर वसन्तपुरमा पुग्नुभएको छ । वसन्तपुरमा आयोजित इन्द्रजात्रा पर्व हेर्न उहाँ जुद्ध शालिकदेखि हिँड्दै त्यहाँ जानुभएको हो । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत पनि हिँडेर वसन्तपुर गएका छन् । धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैज…