प्रचण्ड

प्रधानमन्त्री इन्दौरबाट नयाँ दिल्ली विमानस्थलमा

चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्ली आइपुग्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ विशेष विमानमा नयाँ दिल्ली आइपुग्नुभएको बताइएको छ ।  प्रधानमन्त्री दाहाल आजै अपरान्ह ४ः२० मा नयाँ दिल्लीबाट नेपाल वायुसेवा निगमको उडानमा स्वदेश फर्कने कार्यक्रम छ । उहाँले आज बिहान इन्दौरको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले सुनाखरीको बिरुवा रोप्नुभएको थियो । हिजो प्रधानमन्त्री दाहालले उज्ज…

Page 5 of 8