प्रचण्ड

बेदुरामको मन्त्रालय फेरिएको चर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताकेता गरेपछि एकीकृत समाजवादीले हिजो बैठक राखेर पार्टीबाट सरकारमा जाने दुई जनाको नाम टुंगो लगाए पनि उनीहरुले पाउने मन्त्रालयबारे भने निधो भैसकेको छैन ।  उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको समाजवादीबाट अर्को मन्त्रीमा प्रकाश ज्वालाको नाम सिफारिस भएको छ । हाल माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ज्वालाई जिम्मा दिने भनिएको छ । तर, सरकारमा प…

Page 8 of 9