प्रचण्ड

भिआइपीहरुको ध्यान मोबाइलतिर भसक्कै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा उठाइएका र बोलिएका विषयलाई लिएर आज संसद बैठकमा चर्काचर्की परेको छ । हिजोको बैठक स्थगित भएपछि आज सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले नागरिकता विधेयक प्रमाणीकरण र लिपुलेक तथा लिम्पियाधुराको सट्टा भारतले नेपाललाई बंगलादेशसम्म पुग्न एउटा धर्सो जमिन दिने भन्ने प्रधानमन्त्रीको भनाईको पक्ष र विपक्षमा आवाज उठाएका छन् ।  तर, उक्त भ्रमणको क्रममा सामाजिक सञ्जालमा देखिएका अन्य विषय र तस्बिर तथा भिडियो पनि कम रोचक छैनन् । प्रधानमन्त्री प्…

Page 6 of 9