शरणार्थी प्रकरणपछि प्रधानमन्त्रीसँग भेट्नेको लर्को बढ्यो
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक दलका नेताहरुको भेटघाट बाक्लिएको छ । नक्कली शरणार्थी प्रकरणमा काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ र एमाले सचिव टोपबहादुर रायमाझीविरुध्द पक्राउ पुर्जी जारी भएपछि नेताहरुको दौडधुप बढेको हो ।
अघिल्लो सातादेखि एमाले अध्यक्ष र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग पटक पटक भेट गरिसक्नुभएको छ । सोही क्रममा केही काँग्रेसी नेताले कारबाहीलाई निर्ममतापूर्वक अगाडि बढाउन ग…