प्रचण्ड

सहमति सहमति,कमरेड केपी ओलीले पालना नगरेका कतिपय सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहमन्त्रालय दिने कि नदिने भन्ने विवादले सातदलीय सत्ता गठबन्धनमा दरार आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपालाई 'रोक्ने र बोक्ने' अलग कित्तामा उभिएपछि सत्ता साझेदार दलहरुबीच किचलो चर्किएको हो । जसका कारण राष्ट्रपतिको चुनाव अगावै गठबन्धन टुट्नसक्ने सम्मका अनुमान गर्न थालिएको छ ।     प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गते ओली निवास बालकोटमा हतारहतार …