प्रचण्ड

को हो अब प्रचण्डको उत्तराधिकारी ?

‘दुःखका भारी बिसाउने चौतारी’, अर्थात् पेरिसडाँडास्थित माओवादी मुख्यालयमा जम्मा हुने कार्यकर्ताहरू पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको चरित्र चित्रणमा व्यस्त हुने गरेका छन् । त्यहाँ चलेका मननीय चर्चा यस्ता छन् । पार्टीका नेता, कार्यकर्ता, पूर्वजनमुक्ति सेनाको व्यवस्थापनसहित प्रचण्डका अनगिन्ती दुःख त छँदैछन्, घरभित्रैका अनेकन चाहना र बाध्यताका चाङहरूले उहाँलाई थप दुःखी बनाएको चर्चा त्यहाँ गरिन्छ । अहिले भाइ नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष भए । यसअघि बुहारी बीना मगर…

Page 1 of 7