शहरभित्र

नसुध्रिएको सुधारगृह

भक्तपुरको बाल सुधारगृहमा बन्दी जीवन बिताइरहेका किशोरहरू सुधारगृहको ताला फोडेर बाहिर निस्केपछि काठमाडौंमा त्रासकै वातावरण छान्यो । जेल तोडेर बाहिर निस्किने यस्तो काम त अहिलेसम्म युवा बन्दीहरूले समेत गरेका थिएनन् । कताबाट हो किशोर बन्दीहरूले त्यो काम सम्पन्न गरेर देखाए ।  ती किशोरहरू ‘विद्रोह’ गरेर भागेको समाचारले के पुष्टि गर्छ भने, सुधारगृहमा राखिएको भए पनि किशोरहरू सुध्रिएका चाहिँ रहेनछन् । किशोरहरूको बानी व्यहोरा र चालचलनमा सुधार होस् भनेरै उनी…