चीनले नेपाली नोट छाप्न लाग्दा भारत चिन्तित
नेपाल राष्ट्र बैंकले एक सयको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएपछि भारतमा नयाँ बहस सिर्जना भएको छ।
गत वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले भारतीय अतिक्रमित भूभाग कालापानी क्षेत्र समेटिएको 'चुच्चे नक्सा'सहितको तस्वीर राखेर नयाँ नोट छाप्ने निर्णय गरेको थियो । यससँगै नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गर्दै चिनियाँ कम्पनी बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोशनलाई ३० करोड प्रति नोट छाप्ने ठेक्का दिएको छ ।
"…