नक्कली शरणार्थी प्रकरणमा एमाले महासचिवको दावी
एमाले महासचिव शंकर पोखरेलले नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओली संलग्न नभएको बताउनुभएको छ । उहाँले हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच उक्त विषयमा कुनै छलफल नभएको जानकारी दिनुभएको छ ।
काण्डमा संलग्न पार्टी नेताहरुलाई जोगाउन शीर्ष नेताहरुको दौडधुपबारे सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले उक्त बैठकमा आफूसमेत सहभागी भएको र त्यसबारे कुनै चर्चा नभएको दाब…