समाचार

बाटो छेक्न दिल्लीमा बथान

सामान्यतः कर्मचारीतन्त्रमा आफूलाई राम्रो अवसर दिलाउन लबिङ गर्ने चलन छ तर यहाँ अरुको बाटो छेक्न माथिल्लो तहका हाकिमहरुले हुल बाँधेको उदाहरण भेटिएको छ । तीन महिने काज सकेर स्वदेश फर्किएका एकजना उपसचिव पूर्णकालीन चार वर्षे नियुक्ति लिएर पुनः त्यहीं फर्कन लागेको आशंकामा दिल्लीस्थित नेपाली दूतावासका हाकिमहरुले राजदूत दिपकुमार उपाध्यायलाई सम्भावित उक्त पदस्थापन हुन नदिन दह्रो दबाब दिएका हुन् । त्यहाँ सेना, प्रहरी, गुप्तचर, परराष्ट्र र प्रशासन गरी अरुण घले, कृष्णहरि पुष्कर, कृष्ण ढका…