समाचार

पाहुना आउँदा के–के मिलेन ?

भारतीय राष्ट्रपति आए, गए । तर, उनी आएको बेला हामीतर्फबाट के–के गल्ती–कमजोरी भए ? कस्ता–कस्ता त्रुटि देखिए भन्ने विवरणचाहिँ निकै रोचक छ । भ्रमणको समीक्षा गर्दै सेनाले पावरप्वाइन्टमार्फतै गल्ती औंल्यायो, ‘क्याबिनेटले भ्रमणको रुट तय गर्दा गम्भीर गल्ती ग¥यो । एउटै बाटो सधैं प्रयोग गर्दा सुरक्षा खतरा त बढ्यो नै जनताले समेत अनावश्यक दुःख पाए । त्यसमाथि उही बानेश्वरको बाटो लामो र जाँदा–आउँदा वाक्क लाग्नेगरी सधैं प्रयोग हुनाले बढी सुरक्षाकर्मी खटाउनुपर्…

Page 1974 of 1975