समाचार

बैरीहरु एकैपल्ट प्रकट

अनामिका शर्मा गौरवपूर्ण इतिहास बोकेको काठमाडौं स्कुल अफ ल संविधानविद् र कानूनका विज्ञ उत्पादन गर्ने शैक्षिक कारखानाको रुपमा परिचित छ । उक्त संस्था र पदाधिकारीहरुविरुद्ध पछिल्लो दिनमा योजनाबद्ध ढंगले समग्र संस्था र त्यहाँ कार्यरत अधिकांश शिक्षकहरुको मान मर्यादामा गम्भीर आँच पुर्याउँदै प्रचारप्रसार छेडियो ।  काठमाडौं स्कुल अफ लले नेपाल र एसियासँगै विश्वभर नै प्रतिष्ठा आर्जन गरेको छ । उक्त कलेज नेपालमा पाँच वर्षे स्नातक तहको कानुन र मानवअधिकारलगायतका विभिन्न विधाका शैक्…

Page 1 of 1558