फोटो फिचर

यसरी मनाइयो अमेरिकी स्वतन्त्रता दिवस (फोटो फिचर)

आज संयुक्त राज्य अमेरिकाको २४७ औं स्वतन्त्रता दिवस हो । काठमाडौंस्थित अमेरिकी दूतावासले सो अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।  जुलाई ४ तारिख मनाइने स्वतन्त्रता दिवस अमेरिकाको पूर्वी भागमा भर्खर उज्यालो भएकाले अब मनाउने तयारी गरिएको छ । विश्वको पूर्वी भेगका मुलुकमा रहेका अमेरिकी दूतावासले पनि आफ्नै ढंगले मनाएका छन् ।  काठमाडौंस्थित दूतावासले मनाएको स्वतन्ता दिवसका केही तस्बिर हेरौं ।   फोटो स्रोत : अमेरिकी दूतावास ।

Page 8 of 12