फोटो फिचर

स्मार्टफोनमा व्यस्त जीवन (फोटोफिचर)

अहिले प्रविधिको युग छ । प्रविधिसँग हरेक उमेरका मानिस अभ्यस्त बन्दै गएका छन् । सबैको हातमा स्मार्टफोन देखिन्छ । मोबाइल सबैका लागि अनिवार्य साधन बनेको छ ।  दशक अगाडिलाई फर्केर हेर्ने हो भने यो एउटा कथाझैँ लाग्छ । त्यतिबेला शहरमा एकाध टेलिफोन बुथहरु थिए । गाउँघरका लागि टेलिफोन आकाशको फल सरह थियो । मोबाइल फोनले अहिले धेरैको दैनिकीलाई सहज बनाइदिएको छ । देश विदेशमा बसेर आफूले चाहेको व्यक्तिसँग सजिलै कुराकानी गर्न सकिन्छ । कतिपयलाई समय कटाउने माध्यमसमेत बन…

Page 7 of 16