फोटो फिचर

तोप चराका आकर्षक गुँड (फोटो फिचर)

तोप चरामा अरू चराभन्दा फरक विशेषता हुन्छ । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इञ्जिनियर’ पनि भनिन्छ । कला र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो । तराईदेखि मध्य पहाडी क्षेत्रसम्म पाइने यो चराले चिरेको पातलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखको हाँगाबाट तलतिर झुण्डिएको हुन्छ । यी चरा समूहमा बस्न मन पराउँछन् । त्यसैले गुँडहरू एकै ठाउँमा हुन्छन् । तोप चरा हिउँद याममा काठमाडौं आएपछि भाले चराको पहिलो काम …

Page 5 of 16