सोह्रश्राद्ध प्रारम्भ (फाेटाे फिचर)

सोह्रश्राद्ध प्रारम्भ (फाेटाे फिचर)
सुन्नुहोस्

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि थालिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि प्रारम्भ भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । 

यो अवधिलाई अपर, प्रेतपक्ष आदि नामले पनि बुझिन्छ । महालय पनि भनिने सोह्र श्राद्ध आफ्नो घर, निवासका साथै विभिन्न शिवालय र धार्मिक क्षेत्रमा पनि गरिन्छ ।

तस्बिरहरु

टिप्पणीहरू