फोटो फिचर

गुलाफमय राजधानी (फोटो फिचर)

आज अन्यत्र झैँ नेपालमा पनि भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाएको छ । यो अवसरमा काठमाडौं, ललितपुरका मल, गिफ्ट सपहरु गुलाफका फूलले सजिएका छन् । प्रणय दिवस विश्वभर एक आपसमा उपहार, फूलसँगै प्रेम साटासाट गरेर मनाउने चलन छ । विशेषगरी युवापुस्तामा आजको दिन विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाइ प्रेम प्रस्ताव गर्ने प्रचलन छ ।  विवाहितले पनि प्रेम साटासाट गरेर मनाउन थालेका छन् ।

Page 3 of 12