सेताम्मे हिमालको परिचय अब नाङ्गो डाँडामा परिणत (फोटो फिचर)

सेताम्मे हिमालको परिचय अब नाङ्गो डाँडामा परिणत (फोटो फिचर)

जलवायु परिवर्तनको सबैभन्दा धेरै असर हिमालय क्षेत्रमा परेको छ । बाह्रै महिना हिउँलो ढाकिने उच्च हिमश्रृंखला हिउँ पग्लेर कालो देखिन थालेका छन् ।

हिमनदी छिटो छिटो पग्लेपछि वरपरका भूभाग पनि बगरमा परिणत भएका हुन् । 

सगरमाथा बेस क्याम्प र सो क्षेत्रको अवस्थाबारे हालै खिचिएका केही तस्बिरले पनि जलवायु परिवर्तनको असर प्रष्ट हुन्छ ।

टिप्पणीहरू