सेताम्मे हिमालको परिचय अब नाङ्गो डाँडामा परिणत (फोटो फिचर)
जलवायु परिवर्तनको सबैभन्दा धेरै असर हिमालय क्षेत्रमा परेको छ । बाह्रै महिना हिउँलो ढाकिने उच्च हिमश्रृंखला हिउँ पग्लेर कालो देखिन थालेका छन् ।
हिमनदी छिटो छिटो पग्लेपछि वरपरका भूभाग पनि बगरमा परिणत भएका हुन् ।
सगरमाथा बेस क्याम्प र सो क्षेत्रको अवस्थाबारे हालै खिचिएका केही तस्बिरले पनि जलवायु परिवर्तनको असर प्रष्ट हुन्छ ।
टिप्पणीहरू