फोटो फिचर

सिन्जियाङमा यसरी हुन्छ कपास खेति (फोटो फिचर)

वसन्त ऋतुको आगमनसंगै चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको कोरला शहरमा हरेक बर्ष झैं यसपटक पनि कपासको खेति धुमधामका साथ शुरु हुँदैछ। ठूलो जमिनमा अत्याधुनिक प्रविधिको सहयोगमा यो खेति हरेक बर्ष यहि सिजनमा शुरु गर्ने गरिन्छ । यस अवसरमा सिन्ह्वाका प्रतिनिधिहरुले आफ्नो क्यामेरामा कैद गरेका केहि तस्विर:  

Page 11 of 12