फोटो फिचर

जनैपूर्णिमामा काठमाडौंको सानो पशुपतिमा जे देखियो (फोटो फिचर)

आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन को दिन हो । आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । तागाधारी अर्थात जनै धारण गर्ने वैदिक सनातन धर्मावलम्बीहरुले आजको दिनलाई विशेष रुपमा मनाउँछन् । आजको दिन नदी वा तलाउमा स्नान गरेर विभिन्न मठमन्दिर विशेषगरी शिवालयमा गुरु, व्राह्मण वा पूरोहितबाट विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्ने प्रचलन छ । आजको दिन मुख्यतयाः तराई समुदायमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधिदिन्छन् । दीर्घायुको कामना गर्दै दाजुभाइबाट दक्षिणा समेत थाप्ने प्रचलन छ ।…