२६ चैत २०८१, मंगलबार | 08 Apr 2025, Tuesday
अफगानिस्तानमा तालिबान नेतृत्वको कामचलाउ सरकारले १,२२० जवान नयाँ तालिम प्राप्त सैनिकहरूलाई सुरक्षा फौजमा भर्ति गरेको छ । ती सैनिकको दीक्षान्त समारोहमा सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर यहाँ प्रस्तुत छ।