फोटो फिचर

यसरी बाँडियो शितल निवासमा विभूषण (फोटो फिचर)

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गर्नुभएको छ ।शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले विभूषण वितरण गर्नुभएको हो ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । सरकारले गत असोज ३ गते संविधान दिवसका दिन विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो । आज ९८२ जनालाई विभूषण प्रदान गरि…

Page 13 of 16