ऊँटहरु दौडाउने रमाइलो प्रतियोगिता

ऊँटहरु दौडाउने रमाइलो प्रतियोगिता

इजिप्टको सबै प्रान्तका गरी करिब ९०० ऊँटसहितको दौड मंगलबार एल अलामिन शहरमा सम्पन्न भएको छ। अरबी संस्कृतिमा ऊँटहरूको एउटा अलग्गै स्थान रहेको छ । पुरातन समयमा अझ रोचक लाग्ने विभिन्न किसिमका ऊँट दौड उत्सवहरूको आयोजना हुने गरिएको थियो । मध्यपूर्वका इजिप्ट लगायत अन्य खाडी मुलुकहरुले अहिले ऊँट दौडको आयोजना गर्ने चलनलाई निरन्तरता दिँदै आएका छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू