इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर)
कोभिड–१९ महामारी मत्थर भएको र मुसलमानहरुको पर्व इद अल–फित्रको बिदाको समयको सदुपयोग गर्दै इण्डोनेसियामा विभिन्न उत्सवको आयोजना गरिएको छ । त्यहाँको वोनोसोबोस्थित रोङ्गगोलावे स्टेडियममा बेलुन उत्सवको आयोजना गरिएको थियो ।
सो अवसरमा सिन्ह्वाका प्रतिनिधिले खिचेका केही तस्बिर:
टिप्पणीहरू