राजनीति

सतासीसम्मै कांग्रेस–एमाले सँगसँगै ?

सत्ता गठबन्धन गम्भीर संकटमा परेको र एमाले नेतृत्वको सरकारले फागुन नकटाउने प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले दावी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गठबन्धनको भविष्यप्रति पूर्णरूपमा ढुक्क नरहेको बुझिन्छ । सार्वजनिक मञ्चबाट सरकारको प्रतिरक्षामा निरन्तर बोलिरहेका प्रधानमन्त्रीले पार्टीको पछिल्लो सचिवालय बैठकमा खुलेरै भन्नुभयो, ‘सरकार फेब्रुअरीमा ढल्छ भन्छन्, तर त्यो सम्भव छैन !’,  गत शुक्रबार सिद्धबाबा सुरुङ मार्ग ‘ब्रेक थ्रु’को बाल…

Page 274 of 926