डाक्टर बाठो हुँदा…
मन्त्रीको बद्नियतका कारण कतिपय क्षेत्र धराशायी बनेका उदाहरण छन् । त्यस्तै गरेको खुलासा छ, अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री बनेलगत्तै दुई वर्षअघि बिमा समितिका कार्यकारी अध्यक्षलाई बोलाएर तत्काल बिमा कानुनलाई आवश्यक संशोधन गर्ने प्रस्ताव तयार गर्न युवराजले आदेश दिए ।
समितिले हतार हतारमा प्रस्तावित संशोधन मस्यौदा विधेयक मन्त्रालयमा बुझायो । तर, मन्त्रीले तीन वर्षअघि नै धितोपत्र बोर्डका अध्यक्ष आफूपछिको केन्द्रीय बैंकको गभर्नर बनेको पनि देखेका थिए । सोहीबमोजिम छोरी–ज्वाइँलाई समितिको…