राजनीति

एनआरएन चुनावमा मन्त्रीको आदेश बदर

गैरआवासीय नेपालीहरुको संगठन एनआरएनको रोकिएको चुनावी प्रक्रिया खुलेको छ । राजनीतिक दलहरुको प्रभाव परेको उक्त संगठनभित्र पछिल्लो पटक परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको हस्तक्षेपलाई उच्च अदालत पाटनले उल्टाइदिएको छ । अदालतले आदेश दिएपछि चुनावी बाटो खुलेको हो । परराष्ट्र मन्त्रीले राजनीतिक लाभहानीलाई हेरेर एनआरएनको संरक्षक परिषद्लाई चुनाव गराउन जिम्मा दिनुभएको थियो । संरक्षक परिषद् उक्त संगठनका पूर्वअध्यक्षहरु रहेको कमिटी हो । विधानअनुसार उक्त कमिटी एनआरएनएको अन्तर्राष्ट्रिय स…

Page 684 of 720