राजनीति

दक्षिणले थापेको दाउ

उपेन्द्र यादवले बारामा जितेको चुनावसँग मतपरिणाम मात्रै छैन । उक्त परिणामका कतिपय स्रोत गोप्य छन्, जसको खुलासा यहाँ गरिँदैछ । अनेकन चुनौतिका बीच चुनाव झेल्नुपर्ने स्थितिमा जसपा अध्यक्ष उपेन्द्र यादव बारा जिल्ला पुगेका थिए । सुनसरीको मान्छे, मोरङको बसाइँ, सप्तरीमा चुनावी हारको पृष्ठभूमिसहित बारा पुग्नु चानचुने कुरा थिएन । त्यसमाथि मंसिर ४ को चुनावमा भारतीय गुप्तचर संस्था ‘रअ’ ले एउटा अलग्गै टिम बनाएर उनको हारनिम्ति सकेको काम गर्‍यो । कांग्रेससँग उति सौहा…

Page 687 of 919