राजनीति

एमाले उपमहासचिव र माओवादी महासचिवको खर्च बेहिसाब, विवरण सामान्य

अञ्जनकुमार  गत मंसिरको आमनिर्वाचनमा निर्वाचित भएपछि लमजुङको सदरमुकाम बेसीसहरको होटेल टुकुचे पिकमा कार्यक्रम आयोजना गरियो । अधिकांश पार्टी कार्यकर्ता उपस्थित कार्यक्रममा नेकपा एमालेका उपमहासचिव तथा लमजुङबाट निर्वाचित संघीय सांसद पृथ्वीसुब्बा गुरुङ प्रमुख व्यक्तित्व थिए । कार्यक्रममा बोल्दै गुरुङले चुनाव निकै खर्चिलो भएको बताए । आफ्नै कार्यकर्तालाईसमेत मतको निम्ति किन्नुपर्ने दिन आएको तीतो तर यथार्थ पोखेका थिए । त्यसपछिका अनौपचारिक भेटघाटमा उनले आफ्नै भनिएका पत्रकारहर…

Page 688 of 919