आरक्ष विस्तारका बिस्थापितहरुको बालुवाटारमा डेलिगेसन
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् ।
वालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर नेकपा माओवादी (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरिप्रसाद सुवेदीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । आरक्ष विस्तारका क्रममा विस्थापित भएको लामो समयसम्म पनि उचित व्यवस्थापन हुन नसकेको गुनासो गर्दै उनीहरु आज प्रधानमन्त्रीकहाँ पुगेका हुन् ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्नो समस्या समाधान गरिदिन …