विश्व सेरोफेरो

साथीका निम्ति प्रेमको सौगात

राजेन्द्र स्थापित मधुबाला हिन्दी सिने संसारकी भिनस (प्रेमकी देवी) थिइन् । भारतीय मर्लिन मुनरो (हलिउड सिने जगतकी सबैभन्दा सुन्दरी अभिनेत्री) । उनको सुन्दरता भारतमा मात्र होइन, अमेरिकामा पनि प्रख्यात थियो । सन् १९५० को दशकमा अमेरिकाबाट निस्कने ठूला–साना सबैजसो पत्रिकामा उनको फोटो छापिएको छ । ‘थिएटर आर्ट्स’ ले त कभर स्टोरी नै छाप्यो । पत्रिकाले ठूलो फोटोसहित ‘संसारकै सर्वश्रेष्ठ महान कलाकार’ शीर्षकमा लामो लेख प्रकाशन ग¥यो । यसबीच अमेरिकी …

Page 14 of 17