विश्व सेरोफेरो

के अफगानिस्तानबाट अमेरिकी सेना फर्केला ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना हटाउने घोषणा गर्नुभएको छ । सेप्टेम्बर ११ को नामले चर्चित अमेरिकाको न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतंकवादी विमान आक्रमणको २० औं वार्षिकोत्सव पारेर अफगानिस्तानबाट सबै सेना फिर्ता गर्ने घोषणापछि ‘अमेरिकाको सबैभन्दा लामो लडाई’ समाप्त हुने अड्कल गरिएको छ । अफगानिस्तानमा आतंकवादी समूह अलकायदासँग भएको लडार्ईं संयुक्त राज्य अमेरिकाको हालसम्म चलिरहेको र सबैभन्दा लामो युद्ध हो । न्यूयोर्कको ट्वीन टावर र…

Page 15 of 20