विश्व सेरोफेरो

महाराजको यस्तो थियो मरण

राजेन्द्र स्थापित पटियाला दक्षिणपूर्वी पञ्जाबस्थित राज्य हो । सिख जातिका सरदार बाबा आला सिंहले लुटपाट गरेर अथाह सम्पत्ति जम्मा पारेका थिए । सन् १७६३ मा उनैले यो राज्य निर्माण गरे । किल्ला निर्माण गरी राज्यको सुरक्षा गरे । राज्य विस्तार गरे । भूपिन्दर सिंह उनैका बंशज हुन् । सन् १९०० को नोभेम्बरमा उनका बाबु महाराज राजिन्दर सिंहको निधन भयो । अत्यधिक मदिरा पिउने गरेकै कारण २८ वर्षमै मृत्यु भएको थियो । त्यसबेला भूपिन्दर मात्र ९ वर्षका थिए । त्यसैले शासन राज्यसमितिले चलायो । सन् १९०…