समलैंगिक सम्बन्ध र साहित्यिक संसार
राजेन्द्र स्थापित
भिक्टोरिया (भिटा) मेरी सेकभिल्ले वेष्ट कवि, उपन्यासकार र पत्रकार हुन् । ‘जमिन’, ‘नाच्ने प्रेत’, ‘शून्यता’, ‘बगैंचा’, ‘राजाकी पुत्री’, ‘पूर्व र पश्चिमका कविताहरु’ जस्ता गद्य र पद्य संग्रह तथा पेवा, हकवाला, चुनौती, खैरो आख्ता भेंडा, अँध्यारो टापु, इष्टर पार्टी, छिपछिपे पानीमा ड्रागनजस्ता उपन्यासकी रचयिता जसले कल्पनाशील साहित्यमा दिइने ‘हेथोन्र्डेन’ पुरस्कार दुईपटक जितिन् । उन…