विश्व सेरोफेरो

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित हुने सुरसारमा भारत, भारतीयको निम्ति ‘देखो अपना देश’

भारतले चालु वर्ष सन् २०२३ मा विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुको समूह जी २० को नेतृत्वसँगै अर्को महत्वाकांक्षी योजना अघि सारेको छ । उसले भारतलाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउँदै मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान पुर्याइउने बताइएको छ । आगामी दिनमा भारतमा थप ५० वटा नयाँ गन्तव्यको विकास गरिनेछ । पर्यटन क्षेत्रले सन् २०१९ मा भारतको कुल गार्हस्थ्य उत्पादनमा ९.२ प्रतिशत योगदान गरेको थियो । त्यसबाट ४ करोड २० लाखभन्दा बढी रोजगारी प्राप्त भएको थि…

Page 11 of 20