विश्व सेरोफेरो

गगनचुम्बी भवनको छतमा योगाभ्यास

थाइल्याण्डको राजधानी बैंककको अग्लो भवनको सबैभन्दा माथिको छतमा बिहानको समयमा योगाभ्यास हुने गरेको छ । बैंकक शहरको केन्द्रमा रहेको किंग पावर महानाखोन भवनको छतमा सामूहिक योगा गर्न थालिएको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार बैंककको अग्लोमध्येको उक्त भवनमा बिहानको समयमा हुने गरेको योगाभ्यासलाई क्यामरामा कैद गरेको छ । विश्वमा पछिल्लो समय योगाप्रति मानिसको रुची बढेको पाइन्छ ।  शारिरिक र मानसिक स्वास्थ्यको निम्ति फलदायी मानिएको योगा हिजोआज पश्चिमा मु…

Page 10 of 20