विश्व सेरोफेरो

पर्यटक लक्षित श्रीलंकाली एपमा सात वटा भाषा

पर्यटकको सुरक्षाका लागि श्रीलंकाले नयाँ एप सार्वजनिक गर्न लागेको छ । एपमा सात वटा भाषा राखिएको बताइएको छ । २४ सै घण्टा सक्रिय हुने कल सेन्टरसहित उक्त मोबाइल एप सार्वजनिक गर्न लागिएको हो ।  पर्सिदेखि मोबाइल एप शुरु गर्न लागिएको श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले जानकारी दिए । कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पर्यटक सुरक्षाका लागि सबैभन्दा राम्रो र प्रभावकारी मोबाइल एप छ । हामी यसलाई सात भाषामा सञ्चालन गर्न सक्छौं ।’ चिनियाँ…

Page 9 of 17